नेपाल र श्रीलङ्का बीच सिधा हवाई सेवा सञ्चालन वारे सहमति

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरसेनाबीच भेटबार्ता भएको छ । आईतबार बिहान गोवाको लिला होटलमा भएको भेट बार्तामा दुई देशबीच सिधा हवाई सेवा सञ्चालन र स्थगित सार्क शिखर सम्मेलन शिघ्र आयोजना गर्नेबारे छलफल भएको थियो । भेटमा नेपालका प्रधानमन्त्री ‘प्रचण्ड’ले भौगोलिक दृष्टिले नेपाल र श्रीलंका केही टाढा रहेपनि दुवै देशले दक्षिण … Continue reading नेपाल र श्रीलङ्का बीच सिधा हवाई सेवा सञ्चालन वारे सहमति